arrow

बबई नहरमा दुई हजारद्वारा श्रमदान

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
resize_image.jpg.jpeg
गुलरिया (बर्दिया) । बर्दिया जिल्लास्थित बबई नहरमा दुई हजार स्थानीयवासीले आज श्रमदान गरी नहर सरसफाइ गरेका छन् । 
 
बबई सिँचाइ आयोजनाका प्रमुख मधुकर राजभण्डारीका अनुसार बबई नदीको मुख्य भागबाट पूर्वतर्फ १५ वटा शाखामा जाने पानीलाई अवरोध गरी बसेको पाँगो माटो निकाल्न ५७ वटा गाउँका सिँचाइ उपभोक्ताले निःशुल्क श्रमदान गरेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ