arrow

सहकारीबाटै रु तीनलाख लुटियो

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
Bardiya-hamrakura.jpg.jpeg
गुलरिया (बर्दिया) । बर्दियाको सानोश्री ताराताल नगरपालिका–३, प्रगतीनगरमा रहेको साना किसान सहकारी संस्थाबाट आज अज्ञात समूहले रु तीन लाख लुटेको छ । 
 
सहकारीका सुरक्षा गार्ड टीकाराम न्यौपाने र बुद्धिबहादुर थापालाई नियन्त्रणमा लिई सो समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराको खोजी भइरहेको प्रहरीको भनाइ छ । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ