arrow

राष्ट्रपति संसद भवनमा, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
bicc.gif.gif
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् । व्यवस्थापिका संसदमा राष्ट्रपतिबाट आर्थिक वर्ष ०७३–०७४ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको हो । त्यसअघि, नेपाली सेनाले गारत अर्पण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ