arrow

बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
TU-fnl.jpg.jpeg
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । 
 
त्यस्तै, २०७२ साल मङ्सिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको संस्कृति र मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ । 
 
त्यसैगरी, २०७२ साल असोज र पुस महिनामा सञ्चालित विज्ञानतर्फ (चारवर्ष)को बिएस्सी प्रथम वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ । 
 
परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र wwww.tu.net.ntc.np education मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ