लेकाली मेरठ लिटरेचर फेस्टिवलको सल्लाहकार

प्रकाशित मिति : २०७७ असार १९ शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष साहित्यकार राधेश्याम लेकाली मेरठ लिटरेचर फेस्टिवलको मुख्य सल्लाहकार समिति सदस्यमा मनोनित भएका छन् ।

अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको यो संस्थाले लेकालीलाई सल्लाहकार समितिको सदस्यमा मनोनित गरिएको फेस्टिवलका अध्यक्ष डा विजय पण्डितले जानकारी दिए ।

मेरठ लिटरेचर फेस्टिवलले नेपाल र भारतमा साहित्यिक फेस्टिवलको आयोजना गर्दै आएको छ।

नयाँ