arrow

विवाह नगर्दा केस, सुल्झियो यसरी

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
mimoha-madalasha.jpeg

काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा मिमोहको दक्षिण भारतकी नायिका मदालसासंग २०१८ को जुलाईमा गरे । उनीहरुको विवाह भएको २ बर्ष पुरा भएको छ । यो विवाह रोचक तथा अनौठो तरिकाले भएको मनिन्छ ।  बलात्कार केस सार्वजनिक भएपछि उनीहरुको बिहे एक पटक रोकिएको थियो । बलात्कार भएको भन्ने पीडित नायिका मदालले उच्च अदालतमा उजुरी दर्ता गराएकी थिइन् । 

मिमोह र मदालसाबीच तीन वर्षसम्म डेट चलेको थियो । सो उजुरीपछि रातारात विवाहको तय गरि भोलिपल्ट बिहे गरिएको थियो । बलात्कार भएको भए किन तुरुन्तै निवेदन दर्ता भएन भनी मिमोहको पक्ष दह्रो तरिकाले उत्रिएको थियो ।

 सो समय मिमोहकी वकिल प्रियंका कृपाशंकर पनि विवाहमा पुगेकी थिइन्। उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे भएको थियो । 

उता बलात्कार भएको भनिएकी पीडितले आत्महत्या गर्ने सम्भावना बढेको पीडित महिलाकी वकिल निरज गुप्ताले बताएका थिए । उनले पीडितले न्याय नपाएकाले आत्महत्या गर्ने जोड दिएका थिए  ।

मिमोहको परिवार शक्तिशाली मएर जमानत मिलेको दोष लगाएका थिए ।  पहिले बिहे गर्छु भनेर यौन सम्पर्क राखेको र बिहे नगर्ने भएपछि बलात्कार गरेको आरोपमा मुद्धा दायर गरिएको चर्चामा थियो । 

 मिमोह र मदालसाबीच गत जुलाई ७ तारिखमा बिहे गर्ने मिति तय भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ