arrow

बुढेसकालको पौरख

logo
प्रकाशित २०७७ असार २४ बुधबार
giridhari-panthi.jpg

लमजुङ । गिरिधारी पन्थी ठ्याक्कै ८७ वर्षका भए । उनी आफ्नो पौरख देखाउन भने वृद्ध भएका छैनन् । उनी बाँसको चोया निकालेर छत्री बनाउँदै छन् । 

राइनास नगरपालिकाका ८७ वर्षीय पन्थी बुढेसकालको आफ्नो पाखुरीको सीप देखाउन पाउँदा पनि दंग छन् । 

विषेशगरी वर्षायाममा रोपाइँ तथा मेलापात गर्दा घाम र पानीबाट सुरक्षित हुनका लागि किसानले टाउकामा लगाउने गर्दछन् । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ