- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ । गिरिधारी पन्थी ठ्याक्कै ८७ वर्षका भए । उनी आफ्नो पौरख देखाउन भने वृद्ध भएका छैनन् । उनी बाँसको चोया निकालेर छत्री बनाउँदै छन् ।
राइनास नगरपालिकाका ८७ वर्षीय पन्थी बुढेसकालको आफ्नो पाखुरीको सीप देखाउन पाउँदा पनि दंग छन् ।
विषेशगरी वर्षायाममा रोपाइँ तथा मेलापात गर्दा घाम र पानीबाट सुरक्षित हुनका लागि किसानले टाउकामा लगाउने गर्दछन् । तस्वीर – रासस