गुलरिया । गाउँ छेउकै पानी कुलोमा हेलका प्रयोग गरी माछा मार्दै थारु महिला । यहाँका वासिन्दा माछालाई तरकारीका रुपमा प्रयोग गर्छन् ।
थारु महिलाहरु पनि पुरुषभन्दा के कम । माछा मार्न आफै जान्छन् । तस्वीर –रासस
Hamrakura.com