एउटै बोटमा २५ किलोसम्म गोलभेडा

प्रकाशित मिति : २०७७ असार २४ बुधबार

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ सानालेखमा टनेलभित्र लटरम्मै फलेका गोलभेडा ।

सिर्जना जातको गोलभेडा एउटै बोटमा २५ किलोसम्म फलेको किसान बताउँछन् । तस्वीर – रासस

नयाँ