arrow

एउटै बोटमा २५ किलोसम्म गोलभेडा

logo
प्रकाशित २०७७ असार २४ बुधबार
tomato1.jpg

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ सानालेखमा टनेलभित्र लटरम्मै फलेका गोलभेडा ।

सिर्जना जातको गोलभेडा एउटै बोटमा २५ किलोसम्म फलेको किसान बताउँछन् । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ