arrow

लकडाउनमा पनि भ्रमण ? 

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
chuche-dhunga.jpg

काठमाडौँ । अहिले लकडाउन लागिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको हो । सामाजिक दूरी कायम गरी आवश्यकता परेमात्र बाहिर निस्कन आग्रह गरिरहेको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका­९ स्थित पर्यटकीय क्षेत्र चुच्चे ढुङ्गामा रमाइलो गर्दै आन्तरिक पर्यटक । कोभिड­ १९ को कहरका बीच पनि यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्वीर – रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ