arrow

अमेरिकी प्रतिरक्षा प्रणालीबाट युरोपमा पार्ने चूनौती विरुद्ध रसियाले सङ्घर्ष गर्छ : भ्लादिमिर पुटिन

logo
प्रकाशित २०७३ जेठ १ शनिबार
putin.jpg.jpeg
मस्को (रसिया) । रसियाले अमेरिकी प्रतिरक्षा प्रणालीका कारण युरोपमा पर्ने कुनै पनि चूनौतीका विरुद्ध सङ्घर्ष गर्ने बताएको छ । 
 
 शुक्रबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिरक्षा प्रणालीबाट युरोपलाई पर्ने असरविरुद्ध कदम चाल्ने बताएका छन्  । 
 
अहिले क्षेप्यास्त्रविरोधी प्रणाली जडान भएका छन् र हामी युरोप र रसियाको सुरक्षार्थ यस चेतावनीलाई सामना गर्न कुनै पनि किसिमको कदम चाल्न तयार छौँ, राष्ट्रपति पुटिनको शब्दलाई उद्धृत गर्दै रसियाली समाचार संस्थाले उल्लेख गरेको छ । 
 
उक्त समाचार संस्थाका अनुसार रसिया नयाँ हतियारको दौडमा भने संलग्न नहुने पुटिनले बताए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ