arrow

लकडाउनमा अनलक भएको ‘टिकटक’

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
tiktok-nepali.jpg

तनहुँ । चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन बन्दाबन्दी चलिरहेको छ । यो समयमा सबैभन्दा बढी कुनै व्यवसाय फस्टायो भने त्यो टिकटक नै हो । 

तनहुँको व्यासनगरपालिका–३ स्थित शिवपाञ्चयन मन्दिर क्षेत्रमा टिकटक बनाउँदै एक युवती । पछिल्लो समय टिकटक बनाउने एक किसिमको फेशन जस्तै बन्ने गरेको छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ