arrow

दाजुभाइको कारमा सरर !

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
car-dajubhai.jpg

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार चलाउँदै आशिष न्यौपाने । 

तिनले बन्दाबन्दी अवधिमा कार बनाई कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै आएका छन् । तस्वीर–रासस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ