चालीस किलोको अजिंगर

प्रकाशित मिति : २०७७ श्रावण १ बिहिबार

मङ्गलबारे । इलाम सूर्योदय नगरपालिका–५ पर्यटकीय गन्तब्य अन्तुमा अजिंगर फेला परेको छ । 

उक्त अजिंगर करिब ४० किलोको भएको बताइएको छ । तस्वीर–रासस

नयाँ