arrow

फेरि फल्यो हेलम्बुमा स्याउ

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
apple4.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा फेरि स्याउ फलेको छ । धेरै वर्ष पहिले यहाँ निकै स्याउ पाइन्थ्यो । 

लोप भएको स्याउ फेरी फल्न थालेको छ । मनाङ एग्रोबाट २०० बोट ल्याएर परीक्षण उत्पादन गरी राम्रो फलेकाले अब अन्य ठाँउमा पनि लगाइने गाँउपालिकाले जनाएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ