arrow

स्वाहा पार्यो बाँदरले 

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
monkeys.jpg

पोखरा । जब बाँदरले हैरान पार्छ तब होसहवास उड्न थाल्छ । पोखरा महानगरपालिका–३१ बेगनासको कोटबारीमा बाँदरको बिगबिगी बढेको छ । 

केही समयदेखि उक्त स्थानमा बाँदरको बिगबिगी हुन थालेपछि स्थानीयवासीलाई खेतीपाती लगाउन र जोगाउन समस्या भएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ