arrow

६५ बोतल कोरेक्ससहित बाँकेमा दुई जना पक्राउ

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
banke-police.jpg

नेपालगञ्ज । बाँकेमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

डुडवा गाउँपालिका वडा नम्बर १ खडैंचाबाट आशिष अहिर र राजकुमार यादवलाई ६५ बोतल कोरेक्ससहित गएराति पक्राउ गरिएपनि उनीहरुलाई बिहिबार सार्बजनिक गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बोराभित्र राखेर कोरेक्स ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ