arrow

गुँड बनायो बया तोप चराले 

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
baya-top-chara.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा गुँड बनाउँदै गरेका बया तोप चरा । यी चराहरुले स–साना पात र रेसाहरुलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन् । तस्वीर – रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ