arrow

सुबिसुको ‘रिफरमा बोनस’ अफर

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
subisu-refer-bonus.jpg

काठमाडौं। केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले ‘रिफरमा बोनस’अफर आफ्ना ग्राहक माझ ल्याएको जनाएको छ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट, टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा  प्राप्त गर्न सक्ने बताइएको छ।

इन्टरनेटको बढ्दो मागलाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ। अफरमा सर्त तथा नियमहरु लागु हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ