कोरोना भाइरस संक्रमितहरु योग गर्दै 

प्रकाशित मिति : २०७७ श्रावण १४ बुधबार

भरतपुर । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा योगाभ्यास गर्दै कोरोना ‘कोभिड– १९’ सङ्क्रमित । 

चिकित्सालयले सङ्क्रमितको प्राकृतिक विधिबाटै उपचार गर्ने गरेको छ । तस्वीर–रासस

नयाँ