मुस्कुरायो हिमाल

प्रकाशित मिति : २०७७ श्रावण १६ शुक्रबार

मनाङ । लगातार परेको अविरल वर्षाका कारण बिग्रिएको मौसममा शुक्रबार बिहानदेखि बिस्तारै सुधार भइरहेको छ । 

मौसम खेलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमाल पारीको जिल्ला मनाङ प्राकृतिक रुपले पनि रमणीय छ । तस्वीर – रासस

नयाँ