घुम्टो खोल्यो माछापुच्छ्रेले


प्रकाशित

पोखरा । पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट मङ्गलबार बिहान मौसम खुलेपछि बादलुको घुम्टोभित्र देखिएको माछापुच्छ्रे हिमाल ।

लगातारको वर्षाले घामसमेत नलागेको माछापुछ्रेमा मौसम बिस्तारै सुधारिँदा घाम लागेको छ । 

तस्बिर – रासस


प्रतिक्रिया :

नयाँ