arrow

नेपालगन्ज कारागारका १३ जनामा संक्रमण, कारागारमा मच्चियो हलचल

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
prison-jail.jpg

नेपालगन्ज । नेपालगन्ज कारागारका १३ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा दुई महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

कारागार कार्यालय नेपालगन्जबाट स्वाब संकलन गरिएको भेरीले जनाएको छ ।

कारागारमा कोरोना भेटिएपछि कारागारमा खैलाबैला मच्चिएको छ। 

त्यस्तै लमही दाङका एक जनामा पनि कोरोना देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ