arrow

दमाहाको दम 

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
damaha.JPG

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको रौटेला धार्मिक क्षेत्रमा रहेको सिद्धनाथ बैजनाथ मन्दिर पसिरमा दमाहा बजाउँदै दलित समुदायका व्यक्ति ।

साउन महिनाभर दलित समुदायले भगवान्को स्तुति गर्दै मन्दिर पसिरमा दमाहा बजाउने कार्य गर्दै आएका छन् । तस्बिर –रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ