वर्षाले थेगेन 


प्रकाशित

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा निरन्तर परेको वर्षाका कारण भत्किएको घर । 

असार २९ गतेपछि परेको वर्षाका कारण तनहुँमा १५६ घर पूर्ण रुपमा क्षति भएको छ । तस्वीर – रासस


प्रतिक्रिया :

नयाँ