arrow

विवादित नायिकाको उत्तेजक सामग्री सामाजिक सञ्जालमा

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार

काठमाडौं। आफ्ना उत्तेजक तस्विर र दृश्यहरु सामाजिक सञ्जालमा राखेर विवादमा आउने नायिका तृष्णा बुढाथोकी पटक पटक यस्ता सामग्रीहरुको कारण विवादमा आउने गर्छिन। विवाद र चर्चामा आउनकै लागि उनले यस्ता दृश्य सामाजिक सञ्जालमा राख्ने गरेको आरोप पनि लाग्ने गरेको छ।

कहिले शरीरमा राष्ट्रिय झण्डा बनाउने त कहिले पूर्ण नग्न अवस्थामा नुहाइरहेको दृश्य सामाजिक सञ्जालमा राखेर उनले चर्चा बटुल्ने गर्दै आएकी छन्। उनको यस्तो कार्यले कतिपयले मनोरञ्जन लिएपनि कतिपय भने उनको यस कार्यलाई छाडा कार्यको स‌ज्ञा दिन्छन। उनले हालै राखेको यस्तै दृश्य युट्युवमा पनि अपलोड गरेकी छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ