arrow

बुदोकैदो फुलकन्ट्याक्टमा कृष्ण उपाध्यक्ष मनोनित

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
k-c-g-new.jpg.jpeg

काठमाडौं । कृष्णबहादुर केसी नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको उपाध्यक्षमा मनोनित भएका छन् । संघको मंगलबार बसेको बैठकको निर्णयानुसार केसीलाई उपाध्यक्ष मनोनित गरिएको संघका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

केसी पूर्व फुलकन्ट्याक्ट मार्सल आर्टका खेलाडी हुन् । उनी आएसंगै बुदोकैदोमा केही सुधार आउने अपेक्षा संघले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ