arrow

कोहलपुरमा उपचाररत संक्रमित महिलाको मृत्यु

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
woman-dead-body.jpg

नेपालगन्ज । बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  मृत्यु हुनेमा कोहलपुर २ कि ७० वर्षिय महिला रहेकि छिन् । 

उनको आइतबार दिउँसो ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदै गर्दा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए। 

निज मृतक महिलासगै बाँके कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ