arrow

नेपालमै ठूलो सौर्य आयोजना

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
solar-panel.jpg

त्रिशूली । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा ग्रिडमा आबद्ध सोलार आयोजना निर्माण गरिरहेको छ । 

उक्त आयोजनामा जडान गरिएको सोलार प्यानलबाट हाल १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । 

थप दश मेगावाट विद्युत उत्पादनको अन्तिम तयारीमा छ । 

२५ मेगावाट क्षमताको उक्त सौर्य आयोजना नेपालकै ठूलो हो । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ