यसरी बग्यो पहिरोबाट घर 


प्रकाशित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार नजिकै पहिरोबाट घर बगेको छ । 

गत असारको अन्त्यतिर भएको अविरल वर्षाका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन् । तस्बिर –रासस


प्रतिक्रिया :

नयाँ