परिणाम खोला मिच्दाको 

प्रकाशित मिति : २०७७ श्रावण २६ सोमबार

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ को सिमानामा पर्ने चँुदीखोला मिचेर बनाइएका घरमा बाढीले पुराएको क्षति । 

खोला तथा नदी मिचेर घर बनाउने परम्परा अझै पनि रोकिएको छैन । तस्वीर–रासस

नयाँ