arrow

बाँके कोरोनापुर बन्दै, आज फेरि १० जना थपिए

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
banke1.jpg

नेपालगन्ज । बाँके कोरोनापुर बन्दै गएको छ । बुधबार मात्रै थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा गरिएको आरटी पिसिआर परिक्षणमा नेपालगन्जका ४ जना, कौशिलानगरका ४ र खजुराका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । ४ सय ५ जना निको हुँदा ३ जनाको भने मृत्यु भएको छ । आइसोलेसनमा अब २ सय ५९ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ