arrow

ईजिप्ट एयरको बिमान सम्पर्कबिहिन

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
egypt-air-1-e1463627588207.jpg.jpeg
एजेन्सी। फ्रान्सको पेरिसबाट ईजिप्टको कायरोकालागि उडेको ईजिप्ट एयरको बिमान सम्पर्क बिहिन भएको छ। 
 
ईजिप्ट एयरको फ्लाईट नं एमएस८०४ भु-मध्यसागर माथि पुगेर सम्पर्कबिहिन भएको बायुसेवाले फेसबुक मार्फत जनाएको छ। 
 
उक्त प्लेनमा ५९ जना यात्रु र १० जना चालकदलका सदस्य रहेका छन्। स्थानिय समय अनुसार बिहान ३ बजे अवतरण गर्नु पर्ने बिमान २ बजेर ४५ मिनेटमा सम्पर्क बिहिन भएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ