arrow

बाँकेमा ६ सय ५८ पुग्यो संक्रमितको संख्या, बिहिबार २२ जना थपिए

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
banke1.jpg

नेपालगन्ज । बाँकेमा बिहिबार थप  २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बर्दियाका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

 बाँकेमा अब कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । ४ सय ३५ जना निको हुँदा ३ जनाको भने मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ