arrow

दुई सय ४६ जनाको शव नेपाल ल्याइयो

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
corpse.jpeg

काठमाडौं । विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । 

१७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ ।

विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ