arrow

मक्किन सक्ने भन्दै कारमाथि कपडा

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
Pokhara-Kapada.jpg

पोखरा । कोभिड १९ का कारण पोखरामा लामोसमयदेखि लकडाउनपछि केहि पसलहरु खुलेका छन् । बन्दको समयमा मक्किन सक्ने कपडालाई व्यपारीहरुले घाममा सुकाएका छन् । 

पोखराको लेकसाइड्का कपडा पसल सञ्चालकले गाडी माथि सुकाएका यी नयाँ साडीहरु ।

बर्षायामको समय बन्दाबन्दीले लामो समय पसल बन्द हुँदा कपडा मक्किन सक्ने भन्दै कपडाहरु घाममा सुकाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ