सुश्री ल्हाक्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै तोडिन् आफ्नै विश्व रेकर्ड


प्रकाशित
सोलुखुम्बु। सङ्खुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । 
 
यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 
 


प्रतिक्रिया :

नयाँ