arrow

सुश्री ल्हाक्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै तोडिन् आफ्नै विश्व रेकर्ड

logo
प्रकाशित २०७३ जेठ ७ शुक्रबार
640x360_global-sports-mentor4.jpg.jpeg
सोलुखुम्बु। सङ्खुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । 
 
यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ