arrow

बाँकेमा २४ जना थपिए, कोहलपुरमा मात्रै १७ संक्रमित

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा बिहिवार मात्रै  २४ जना कोरोना संक्रमित थपिएका छन् ।

 भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका १७, जानकीका ६ र नेपालगन्जका १ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । हालसम्म ४ सय ९६ निको हुँदा ४ जनाको भने मृत्यु भइसकेको छ । 

बिहिबार मात्रै बाँकेमा २८ जना कोरोना जितेर घर फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ