arrow

आईपीएल क्रिकेट: हैदरावादलाई हराउँदै दिल्लीले प्लेअफको ढोका खुल्ला गर्‍यो

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
IPL_Karun_Nayer.jpg.jpeg
काठमाडौं। अंक तालिकाको पहिलो स्थानमा रहेको सनराईजर्स हैदरावादलाई ६ विकेटले हराउँदै दिल्ली डेयरडेविल्सले प्लेअफमा स्थान बानउने ढोका खुल्लै राकेको छ। 
 
टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५८ रन बनाएको थियो। डेविड वार्नरले ७३ रन बनाएका थिए भने हेनरिक्सले १८ रनको योगदान दिएका थिए। दिल्लीका ब्राथवेटले २ विेकट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले २० ओभेमा ४ विेकटको क्षतिमा १६१ रन बानउँदै खेल जितेको थियो। दिल्लीका करुण नायरले ८३* रन बानएका थिए। त्यसैगरि रिसब पन्तले ३२ रनको योगदान गरेका थिए। हैदरावादका बरिन्दर श्रानले २ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ म्याच दिल्लीका करुण नायर घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ