arrow

गण्डकी प्रदेशमा पाँच जना संक्रमित थपिए

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
gandaki.JPG

पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबारमात्रै तीन पटक कोरोना संक्रमतिको जानकारी गराएको छ । पोखरामा पछि पत्रकार, सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो जानकारी गनुसार गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार दिउसो ३:३० बजे दिइएको जानकारी अनुसार मनाङ र पर्वतमा दुई दुई जना र बाग्लुङमा एक जना संक्रमित भेटिएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । 

योसंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १९ सय १३ जना र निको भएर घर फर्किनेको संख्या १६ सय ३९ जना अर्थात ८७.६७ प्रतिशत रहेको शर्माले बताए । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २६६ जना पुगेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ