- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गलकोट । बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाट झरनाको बीच भागमा रहेको गुफा । झरनालाई पाँच वर्षअघि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गर्ने क्रममा गुफा भेटिएको हो ।
झरना अवलोकनमा गएकाहरु रु ३० को टिकट काटी गुफा हेर्न सक्नेछन् । तस्बिर–रासस