arrow

भन्सारका ११ कर्मचारीसहित कपिलवस्तुमा थपिए १९ संक्रमित

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
bhansar2.jpg

कपिलवस्तु । जिल्लामा समुदाय स्तरमा  फैलिएको कोरोना भाइरसको संक्रमण दिनहुं बढ्दै गएको छ । 

विहिबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा कोरोना संक्रमण पुष्ठी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए ।

 ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी रहेका छन् । 

त्यस्तै २ जना निजी स्वास्थ्य संस्थाका कर्मचारी, ३ जना टफिक प्रहरी, १ जना शसस्त्र प्रहरी र १ जना व्यापारी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ