arrow

यही हो एशियाकै ठूलो करुवा

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
karuwa-asia-big.jpg

पाल्पा । पाल्पाको तानसेन नगरपालिका अगाडि रहेको करुवा एशियाकै ठूलो छ । 

पाल्पामा करुवा, रानीमहल, भगवती मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, भैरव मन्दिर, पाल्पाली ढाकाले आन्तरिक तथा वाहृय पर्यटकलाई आकर्षित गर्छ । 

जिल्ला प्रशासन कार्यालय, पाल्पाले भदौ ५ गतेदेखि १९ गतेसम्म निषेधाज्ञा गरेपछि पाल्पाका ऐतिहासिक सम्पदाहरू चहलपहल हुन छाडेको छ । तस्वीर–रासस



नयाँ