arrow

शान्त दरबार स्क्वायर 

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
bhaktapur-darwar-square.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले पर्यटन क्षेत्र ध्वस्त भएको छ । जताततै निशेधाज्ञा भएका कारणले पनि यो क्षेत्र सुनसान बनेको हो । 

विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल भक्तपुर दरबार स्क्वायर कोभिड ९१९ संक्रमणका कारण भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि सुनसान छ । 

त्यो स्थानमा लिइएको तस्वीर आर्ट गरेको चित्र जस्तै बन्न पुगेको छ । सुनसान हुँदा आवतजावत ठप्प छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ