arrow

प्रधानमन्त्री केपी ओलीलाई जिस्क्याउँदै तुइन 

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
tuin.jpg

जाजरकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै दुई वर्षभित्र देशमा एउटा पनि तुइन नहुने उद्घोष गरेका थिए । 

ओलीले घोषणा गरेको त्यो भनाई ७७ सालको भदौ मध्य नाघिसक्दा पनि पूरा भएको छैन । 

यो तस्वीरले प्रधानमन्त्री ओलीलाई जिस्क्याइरहेको होला । सम्भवतः नेपालीको वाध्यताले ओलीलाई पटक पटक जिस्क्याउँछ । तर त्यसले उनलाई असर पारेको देखिँदैन । 

तस्व्ीिरमा जाजरकोट शिवालय गाउँपालिका–१ सालतरा र छेडागाड नगरपालिका–१२ कार्कीगाउँ बीचमा रहेको छेडा खोलामाथि पुल नहुँदा तुइनको सहायताले नदी तर्दै स्थानीयवासी । तस्बिरः रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ