arrow

फ्रान्सलाई जिताए एम्बाप्पेले 

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
ambappe.jpg

काठमाडौं । नेसन्स लिग फुटबलमा फ्रान्स विजयी भएको छ । फ्रान्सले स्वीडेनलाई हराएको छ ।

फ्रान्स १–० गोल अन्तरले विजयी भएको हो । केलियन एम्बाप्पेले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का २१ बर्षिय एम्बाप्पेले तीन डिफेन्डरलाई छल्दै पोस्टको नजिकैबाटै गोल गरेका थिए ।

सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१ गोल अन्तरको जित निकाल्यो । 

यस्तो छ शनिबार रातिका खेलको नतिजा
आयरल्याण्ड ०–१ इंगल्याण्ड
बेल्जियम २–० डेनमार्क
अजरबैजान १–२ लग्जेम्बर्ग
साइप्रस ०–२ मोन्टेनेग्रो
नर्थ म्यासेडोनिया २–१ अर्मेनिया
स्टोनिया ०–१ जर्जिया
जिब्राल्टार १–० सान मारिनो
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ