arrow

स्टर्लिङको निर्णायक गोलमा जित्यो इंगल्याण्ड

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
EhKogyrWoAAIUDe.jpg

काठमाडौं । नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । आयरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।

आयरल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई महत्वपूर्ण ३ अंक दिलाउन दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे ।

खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।

खेलका क्रममा दुबै १० खेलाडीमा समेटिएका थिए । 

यस्तो छ शनिबार रातिका खेलको नतिजा
स्वीडेन ०–१ फ्रान्स
बेल्जियम २–० डेनमार्क
अजरबैजान १–२ लग्जेम्बर्ग
साइप्रस ०–२ मोन्टेनेग्रो
नर्थ म्यासेडोनिया २–१ अर्मेनिया
स्टोनिया ०–१ जर्जिया
जिब्राल्टार १–० सान मारिनो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ