arrow

रेलमार्ग निर्माणको ठेक्का रद्द

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
railway-dept.gif

काठमाडौं । सरकारले रेलमार्ग निर्माणको ठेक्का रद्द गरेको छ ।

रेल विभागले पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्ड निर्माणको ठेक्का रद्द गरेको हो ।

मंगलबार सार्वजिनक सूचना निकाल्दै उक्त खण्डको ठेक्का रद्द गरिएको जानकारी गराएको हो ।

यअसघि उक्त खण्डको १ सय६ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि विभिन्न खण्डमा ठेक्का दिने तयारी गरेको थियो ।

मंगलबार विभागले सूचना जारी गर्दै गत असार १४ र १७ मा प्रकाशित सूचना अनुसारका ठेक्का रद्द गरिएको जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ