arrow

‘छाइ छोल्ने’ 

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
mahi-pardai.jpg

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ गैरामा घिउ बनाउनका लागि मही पार्दै स्थानीय देबी खडायत । स्थानीय भाषामा यसलाई छाइ छोल्ने भनिन्छ । घिउ बेचेर उनले मासिक हजारौँ आम्दानी गर्ने गरेकी छिन् । तस्वीर– रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ