arrow

बाँकेमा थपिए ५२ जना कोरोना संक्रमित

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
bheri-hospital.jpg

नेपालगन्ज । बाँकेमा बुधबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

हालसम्म ९ सय १५ जना निको भएका छन् । ८ जनाको भने मृत्यु भइसकेको छ । भेरीमै गरिएको परिक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । 

पछिल्लो २४ घण्टामा ७ सय ३७ स्वाब परिक्षण गर्दा ५८ जनामा कोरोना देखिएको भेरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ